सिद्धार्थ बैंकले शाखा विस्तार गर्यो

निरन्तर न्यूज
३ जेष्ठ २०७६, शुक्रबार १८:०१

काठमाडौँ । सिद्धार्थ बैंकले देशभर १५३ वटा शाखा बिस्तार गरेको छ ।

जस मध्ये १ सय शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १ हजार ३ सय भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

हालसालै बैंकले ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीमा शाखा बिस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु