देशलाई सुहाउँदो नीति तथा कार्यक्रम आएन : प्रदिप गिरी

निरन्तर न्यूज
१ जेष्ठ २०७६, बुधबार १४:५२

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले देशलाई सुहाउँदो नीति तथा कार्यक्रम र बजेट आएन भने विकास र समृद्धिका कुरा नारामा मात्र सीमित हुने गरेको बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा भाग लिँदै गिरीले आत्मनिर्भर अर्थव्यवस्था बनाउन हाल लिंदै आएको अर्थ नीतिको वैकल्पिक धार समात्न सक्ने समानता कायम गर्ने प्रकारकाे बजेट ल्याउनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*