बिश्वकप क्रीकेट :जित्नैपर्ने दबाबका साथ नेपाल आज नेदरल्याण्डसँग भिड्दै

निरन्तर न्यूज
९ असार २०८०, शनिबार १०:२०

काठमाडौं । जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ ।

नेपाल र जिम्बाब्वेबीचको खेल दिउँसो १२ः४५ देखि ताकाशिंगा स्पोर्ट्स क्लबमा दिउँसो १२ः४५ देखि सुरु हुनेछ । सुपरसिक्समा स्थान बनाउन समूह ‘ए’ मा रहेको नेपालले आजको खेल जित्नैपर्ने छ ।

पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु