२४ घण्टामा मकवानपुरमा ९ जना डेङ्गु संक्रमण, जिल्लाभर ३१०० नाघ्यो
निरन्तर न्यूज
२१ आश्विन २०७९, शुक्रबार २२:२८

हेटौंडा । मकवानपुर जिल्लामा गत २४ घण्टामा ९जनामा डेंगुको संक्रमण फेला परेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांक अनुसारहालसम्म हाल सम्म डेंगुको संक्रमित संख्या ३१७४ रहेको छ भने एक जनाको ज्यान गएको छ