५० वर्षपछि कमलपोखरीमा फूल्याे कमल
निरन्तर न्यूज
२५ बैशाख २०७९, आईतवार ०८:४१

काठमाडाैं । मध्यपुरथिमिको बोडेस्थित धार्मिक एवं ऐतिहासिक कमल पोखरीमा ५० वर्षपछि कमलको फूल फुलेको छ।
२०३२ सालमा व्यक्तिको नाममा गएको पोखरी स्थानीय र मध्यपुरथिमि नगरपालिकाको पहलमा अदालतबाट पुनः सार्वजनिक पोखरीनै कायम भएपछि नगरपालिकाले पोखरीको पुनर्निर्माण गरि कमलको फूल रोपेको थियो ।