विवादमा आएकाे गायक सपुतको नयाँ गीत ‘पिर’ (भिडियाेसहित)

निरन्तर न्यूज
२९ फाल्गुन २०७८, आईतवार १२:१०

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । शुक्रबार युट्युवमा रिलिज भएको गीतविरुद्ध सत्तारुढ माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले विराेध जनाएका छन् ।

के छ याे गीतमा यहाँ हेर्नुहाेस

https://www.youtube.com/watch?v=Gep3jLq32OI

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु