कलाकार पल शाह प्रहरी नियन्त्रणमा

निरन्तर न्यूज
१५ फाल्गुन २०७८, आईतवार १२:५९

काठमाडौं । प्रहरीको फरार सुचीमा रहेका कलाकार  पूर्ण बिक्रम भनिने पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहलाई नियन्त्रणमा लिएको हो।

कलाकार शाह विरुद जबर्जस्तीकरणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पक्राउ गर्ने आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिएको थियो।

प्रहरीले उनलाई खाेजिरहेकाे जनाएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*