मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री ओलीकाे बधाई
निरन्तर न्यूज
१२ माघ २०७७, सोमबार ०८:२३

काठमाडौं । विवाहबन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छ्न । मुख्यमन्त्री राई आइतबार विवाह बन्धनमा बाँधिएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले राई दम्पत्तिलाई भेटेर बधाई दिनुका साथै तस्बिर पनि खिचाएका छन् । मुख्यमन्त्री राई नेकपाको ओली समूहका नेता पनि हुन् ।