बागमती प्रदेशका मुख्यमन्त्रीमाथि ४५ जनाको हस्ताक्षर सहित अबिस्वासको प्रस्ताव दर्ता (सूचिसहितत)

निरन्तर न्यूज
१० पुष २०७७, शुक्रबार १३:३३

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमाथि अबिस्वासको प्रस्ताव दर्ता गराएका छन् ।

४५ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरि पौडेल माथि अबिस्वासको प्रस्ताब प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।

प्रस्तावक शालिकराम जम्कट्टेल र समर्थक अरुण प्रसाद नेपाल रहेको सुची ११ बजेर २५ मिनेट जादाँ प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन्

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु