अस्ताए राष्ट्रकवि माधव घिमिरे

निरन्तर न्यूज
२ भाद्र २०७७, मंगलवार १८:४९

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ  निधन भएको  छ ।

उनकाे साँझ कपुरधारमा रहेकाे आफ्ने निवासमा निधन भएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु