लकडाउनमा दिन बिताउन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकाे टिप्स (भिडियो)

निरन्तर न्यूज
६ बैशाख २०७७, शनिबार १०:१७

काठमाण्डाैँ । समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लकडाउनका समयमा आफ्नो दैनिकी कसरी बितिरहेकाे छ भन्नेबारेमा काेराेनाकाे जाेखिमबाट बच्नकाे लागि सन्देश दिन एक भिडियो सार्वजनिक गरेका छन्।

कारोना भाइरस (कोभिड १९)को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको २५ औँ दिन अध्यक्ष भट्टराईले मानिसले आफ्नो स्वभाव अनुसारका क्रियाकलाप गर्दै यो समयलाई व्यवस्थित बनाएर सबैलाई स्वस्थ्य रहन समेत सबैमा आग्रह गर्नुभएकाे छ ।

भट्टराईकाे सचिवालयले सामाजिक सञ्जालमा सेयर गरेको सो भिडियोमा उनले आफ्नो आवाजका साथमा आफूले गर्ने दैनिक क्रियाकलापलाई संक्षिप्तमा समेत देखाएका छन् ।

यस्ताे छ भट्टराईकाे दैनिकि टिप्स 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*