नेपाल आइडल सिजन ३ आजबाट

निरन्तर न्यूज
३ पुष २०७६, बिहीबार १३:५९

काठमाडौं । नेपाल आइडलको तेस्रो सिजन आजबाट प्रशारण हुने भएको छ। कार्यक्रम एपीवान टेलिभिजनबाट बिहीबार र शुक्रबार बेलुका साढे आठ बजे प्रशारण हुनेछ।

नेपाल आइडलको प्रशारण टेलिभिजनमा समाप्त भएलगत्तै उक्त कार्यक्रम डिसहोममा पुनः प्रसारण हुनेछ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु