यौन सम्पर्क अघि के-के नखाने ?

यौन सम्पर्क अघि के-के नखाने भन्ने बारेमा तल जानकारी दिइएको छ । तारेको खाना : तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुस गराउँछ । तारेर खानुको सट्टा पकाएर तथा उसिनेर खानु फाइदाजनक हुन्छ । पिज्जा : पिज्जामा गहुँको मिश्रण हुन्छ जसलाई खाएपछि पेट बढ्छ । यसले अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ । सोडा भएका पेयपदार्थ : सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुहोस् । बियर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ । गन्ध सहितको डकार आउँछ जसले यौन सम्पर्कलाई असहज बनाउँछ । लसुन/प्याज : लसुन भएका खाना सेक्सपूर्व नखानुहोस्...