चियामा अदुवा हालेर खानुस्, स्वास्थ्यका लागि पनि फाइदा
जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै बिहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ । यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ । शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु(याउँछ । क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । क्तसञ्चारमा सहयोग पु(याउँछ । पाचन प्रक्रियामा सुधार ल्याउँछ । शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।...