के हो नोरोभाइरस र यो कसरी फैलन्छ ?

समयसँगै मौसम पनि परिर्वतन हुन थाल्छ । हरेक मौसममा नयाँ जोस र जाँगर बढ्छ । मौसममा आएको परिर्वतनले हाम्रो जीवनशैलीमा पनि विभिन्न परिर्वतनहरु आउँछ । हाम्रो खानपान र पहिरनहरु नै फरक हुन थाल्छ । अहिले जाडो मौसम सुरु भइसकेको छ । त्यसैले हामी जाडोबाट बच्नका लागि न्यानो लुगा र तातो खाना खान्छौं र आफ्नो स्वास्थको पनि सोही अनुरुप हेरचाह पनि गर्छौं । तर, यति हुँदा-हुँदै पनि यो मौसममा विभिन्न स्वास्थ समस्याहरु उत्पन्न हुन्छ । जाडोयाममा रुघा, खोकी, घाँटी सम्बन्धी समस्या हुनु र चिसो लाग्नु अति नै सामान्य कुरा हो । त्यसैले बारम्बार जाडोबाट बच्न र तातो...