५० वर्षकी आमा छोराले दिएको मोबाइलका कारण २० वर्षीय पुरुषसँग फरार

बच्चाहरुको लागि आफ्नो आमा निकै प्यारी हुन्छिन् । धेरै बच्चाहरुको पहिलो मेहेनतको कमाई घर परिवारको लागि छुट्टाएका हुन्छन् । यस्तै एउटा छोराले आफ्नो मेहेनतको कमाईले आमालाई स्मार्ट फोन उपहार दिएका थिए । खुशी हुँदै आमालाई उपहार दिएका छोरोले कति पनि सोचेनन कि पछि पछुताउन पर्ला । ५० वर्षकी आमाले छोराले दिएको उपहार स्मार्ट फोनको माध्यमले २० वर्षका पुरुषसँग फेसबुकमा चिनजान गरिन् । कुरा हुँदै जाँजा मोवाइल नम्बर साटासाटपछि दुवैजनाबीच फोनमा कुराकानी सुरु भयो । निकटता सुरु भएसँगै विस्तारै मायामा परे । भर्खरका २० वर्षिय युवाको मायामा परेकी महिलाले आफुले जन्माएका दुई सन्तान, श्रीमान र यो दुनियाँ भुलेर फरार भएकी...