टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बालाजु । बालाजुबाट नुवाकोटर्फ गइरहेको टिपर शुक्रबार (आज) बिहानै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बालाजुभन्दा केही माथि तिनचुलि भन्न्र स्थानमा टिपर दुर्घटना भएको हो । दुर्घटनाबाट दुबै जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक दुबै जनाको सनाखत हुन सकेको छैन् । उद्धारका लागि बालाजुबाट घटनास्थलतर्फ प्रहरी गइरहेको बताइएको छ । घटनाको पूर्ण विवरण केही समयपछि आउने प्रहरीले जनाएको छ ।