दुग्ध संघले सिडिओलाई बुझायो वक्याैता भुक्तान नगर्नेकाे नामावली

हेटौंडा :- दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोेले मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग लिनुपर्ने विवरण सहित सो भुक्तानीको लागि आवश्यक सहजिकरणका लागि अनुरोध गरेको छ । केन्द्रीय दुग्ध सहकारी संघको बैशाख २६ गते घोषणा गरेको...

दुग्ध संघले सिडिओलाई बुझायो वक्याैता भुक्तान नगर्नेकाे नामावली

हेटौंडा :- दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोेले मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग लिनुपर्ने विवरण सहित सो भुक्तानीको लागि आवश्यक सहजिकरणका लागि अनुरोध गरेको छ । केन्द्रीय दुग्ध सहकारी संघको बैशाख २६ गते घोषणा गरेको कार्यक्रम अन्तर्गत मंगलबार प्रमुख जिल्ला अधिकारीलाई उक्त विवरण पेश गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेलले बताए । गत जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरुको दूधको...


preload imagepreload image